पिडुनु
Romanized: pidunu
आमा, बुबा वा आफन्तको बिछोड हुँदा आघात पुग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
आमा, बुबा वा आफन्तको बिछोड हुँदा आघात पुग्नु।
२.
घट्ट वा जाँतोमा अन्न पिस्नु।
३.
शरीरका अङ्गहरू एकदमै थाक्नु।
४.
समाजमा कर्तव्य निर्वाह गर्ने व्यक्तिको अभाव हुँदा दु:ख पर्नु।