पिडाउनु
Romanized: pidaaunu, pidaunu
हे. पिँधाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
हे. पिँधाउनु।
२.
दुःख दिनु; थकित पार्नु; पिराउनु।