पिण्डखर्जुर
Romanized: pindakharjur, pindakharjura
डल्लो फल लाग्ने, सानो जातको एक थाकल; एक थरी खजुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
डल्लो फल लाग्ने, सानो जातको एक थाकल; एक थरी खजुर।