पिण्डकर
Romanized: pindakar, pindakara
प्राचीन कालमा ग्रामवासीहरूमाथि लगाइएको एक प्रकारको भूमिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन कालमा ग्रामवासीहरूमाथि लगाइएको एक प्रकारको भूमिकर।