पिण्डस्थाने पिण्ड

Romanized: pindasthaane pinda, pindasthaane pind, pindasthane pind, pindashthaane pinda

पिण्डका ठाउँमा पिण्ड नै हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पिण्डका ठाउँमा पिण्ड नै हुने स्थिति।
२.
जस्तो पहिले थियो त्यस्तै हुने प्रक्रिया; कुनै व्यक्ति वा वस्तुमध्ये पहिले जो जहाँ थियो त्यहीँ रहने स्थिति; यथास्थिति।

सम्बन्धित शब्दहरू