पित्तघ्न
Romanized: pittaghn, pittaghna
पित्तलाई नाश गर्ने; पित्तनाशक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पित्तलाई नाश गर्ने; पित्तनाशक।
२.
(नाम)
पित्तलाई बढ्न नदिने आयुर्वेदिक औषधी।
३.
घ्यु, घिउ ।