पित्तवर्ग
Romanized: pittavarg, pittawarga, pittawarg, pittabarga
खास गरी पित्त ज्यादा बढाउने पाँच थरीका प्राणीसितको प्रत्यक्ष, अप्रत्यक्ष सम्बन्ध: माछो, गाई, घोडा, रुरु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास गरी पित्त ज्यादा बढाउने पाँच थरीका प्राणीसितको प्रत्यक्ष, अप्रत्यक्ष सम्बन्ध: माछो, गाई, घोडा, रुरु (मृग) र मुजुर जातिको समूह।