पिन्चे
Romanized: pinche, pince
सानोतिनो कुरामा पनि रुन थाल्ने; पिलपिले; आँसु बगाइरहने; रुन्चे; पितुर्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल पीं+चे]
1
सानोतिनो कुरामा पनि रुन थाल्ने; पिलपिले; आँसु बगाइरहने; रुन्चे; पितुर्के।