पिपल छुनु
Romanized: pipala chhunu, pipala chunu, pipalachunu, pipalachhunu
आफन्त बितेको बाह्रौँ दिनमा पिपल पूजा गरेर टीका लगाउनु र ढोगभेट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आफन्त बितेको बाह्रौँ दिनमा पिपल पूजा गरेर टीका लगाउनु र ढोगभेट गर्नु।