नुनतेल छुवाइ

Romanized: nunatela chhuvaai, nunatela chhuvai, nunatela chhuwaai, nunatela chhuwai

विशेष गरेर मरणको आशौचमा दिन पुगेपछि शुद्धिका लागि नुनतेल छोएर तामाङहरूको चोखिने कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशेष गरेर मरणको आशौचमा दिन पुगेपछि शुद्धिका लागि नुनतेल छोएर तामाङहरूको चोखिने कर्म।

सम्बन्धित शब्दहरू