ढुङ्गा छुवाइ

Romanized: dhunggaa chhuvaai, dhungga chhuvaai, dhunggaa chhuvai, dhunggaa chhuwaai

कुनै विवादमा दोषीलाई निसाफ गर्ने व्यक्तिले ढुङ्गा ल्याउन लगाएर त्यसमाथि राखिएको दुबोमा एक रुपियाँ चार आना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विवादमा दोषीलाई निसाफ गर्ने व्यक्तिले ढुङ्गा ल्याउन लगाएर त्यसमाथि राखिएको दुबोमा एक रुपियाँ चार आना राखी आफ्नो दोष कबुल गरेपछि दोषमुक्त भयो भन्ने रीति।

सम्बन्धित शब्दहरू