पिरमर्का
Romanized: piramarkaa, piramark, piramarka
कुनै सामाजिक, प्राकृतिक आदि कारणबाट वा कसैद्वारा भएको हानिनोक्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै सामाजिक, प्राकृतिक आदि कारणबाट वा कसैद्वारा भएको हानिनोक्सानी।
२.
आपत्-विपत्।
३.
सङ्कट।