पिरलो
Romanized: piralo
कुनै हानि नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्रा. पीडाअरा] सं.८ पीडाकर]
१.
कुनै हानि नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; पिर।
२.
हिँजोलाग्दो काम; पिरोल्ने काम।
३.
टोकसो।