पिसाप
Romanized: pisaapa, pisaap, pisap, pishaapa
खाएको तरल पदार्थ पेटमा पुगी पचेर प्राणीहरूका जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; मूत्र; मुत; लघुशङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पेशाब]
1
खाएको तरल पदार्थ पेटमा पुगी पचेर प्राणीहरूका जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; मूत्र; मुत; लघुशङ्का।