पिसानी

Romanized: pisaani, pisaanee, pishaani, pisanee

घट्ट, कल आदिमा मकै आदि पिँधाउँदा दिइने ज्याला; पिसाउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पिसाउ+आनी]

१.
घट्ट, कल आदिमा मकै आदि पिँधाउँदा दिइने ज्याला; पिसाउनी।
२.
पिसाउने वा पिँधाउने कार्य।

सम्बन्धित शब्दहरू