पिसाइ

Romanized: pisaai, pishaai, pishai, pisai

पिस्ने काम (तास आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पिस् (+आइ)]

१.
पिस्ने काम (तास आदि)।
२.
पिँध्ने क्रिया वा प्रक्रिया; पिँधाइ; पिनाइ।

सम्बन्धित शब्दहरू