पिस

Romanized: pis, pisha, pish, pisa

पिस (pis) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पिस(१)

(नाम [अड्])
१..
कुनै हास्यव्यङ्ग्यको सानो अंश।
२..
कुनै छोटो रोचक प्रसङ्ग।
३..
कपडा आदिको टुक्रो।
४..
शान्ति।

पिस(२)

(नाम [संस्कृत पिष्])
1.
तास, गन्जिफा आदि फेटेर बाँड्ने काम।

सम्बन्धित शब्दहरू