बिसाइ

Romanized: bisaai, bishaai, bishai, bisai

बिसाउने काम वा किसिम; विश्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बिसाउने काम वा किसिम; विश्राम।
२.
घाउखटिरा बिग्रने अवस्था।

सम्बन्धित शब्दहरू