पीठगर्भ
Romanized: pithagarbh, peethagarbha, peethagarbh, piithagarbh
मूर्ति अडाउन वा जमाउन पीठखण्डको सतहमा कुँदिएको खाल्डो; कोपी; खोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मूर्ति अडाउन वा जमाउन पीठखण्डको सतहमा कुँदिएको खाल्डो; कोपी; खोपी।