वायुगर्भ
Romanized: vaayugarbha, vaayugarbh, waayugarbha, vayugarbh
कुखुरा, हाँस आदिको भाले नलागी पारिएको अन्डा; हावादारी फुल; निर्जीव फुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुखुरा, हाँस आदिको भाले नलागी पारिएको अन्डा; हावादारी फुल; निर्जीव फुल।