वायुगति
Romanized: vaayugati, waayugati, wayugati, baayugati
ना. हावाको जस्तो छिटो चाल; ज्यादै छिटो रफ्तारको उडान; अति छिटो हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. हावाको जस्तो छिटो चाल; ज्यादै छिटो रफ्तारको उडान; अति छिटो हिँडाइ।