वायुग्रस्त

Romanized: vaayugrasta, vaayugrast, waayugrasta, vayugrast

विक्षिप्त चित्त छटाएको; बौलट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विक्षिप्त चित्त छटाएको; बौलट्ठी।
२.
हावा बिग्रेको।

सम्बन्धित शब्दहरू