वायुपथ

Romanized: vaayupatha, vaayupath, waayupatha, vayupath

हवाईजहाजले उडान गर्ने बाटो; वायुमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हवाईजहाजले उडान गर्ने बाटो; वायुमार्ग।
२.
हावा बग्ने बाटो; वायुको प्रवाहमार्ग।

सम्बन्धित शब्दहरू