वायुबल

Romanized: vaayubala, vaayubal, waayubala, vayubal

वायुको शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वायुको शक्ति।
२.
हवाईसेना (एयरफोर्स)।

सम्बन्धित शब्दहरू