पुँडेउखु
Romanized: pundeukhu, pumdeukhu
फुस्रो रङको डाँठ हुने एक जातको मोटो, गुलियो उखु; पुणे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फुस्रो रङको डाँठ हुने एक जातको मोटो, गुलियो उखु; पुणे।