पुंश्चिह्न
Romanized: pumshchihna, punshchihna, pumshchihn, pumschihna
पुरुषको चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरुषको चिह्न।
२.
पुरुषको जननेन्द्रिय।