पुंश्चली

Romanized: pumshchali, punshchali, pumschali, punschali

धेरै पुरुषसँग सहवास गर्ने स्त्री; व्यभिचारिणी; वेश्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुंस+चल+ई]

1
धेरै पुरुषसँग सहवास गर्ने स्त्री; व्यभिचारिणी; वेश्या।

सम्बन्धित शब्दहरू