पुक्किनु

Romanized: pukkinu

मुड्की वा सानो डल्ला आदिले हलुका चालमा पिटिनु; पुक्क पिटाइ खाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
मुड्की वा सानो डल्ला आदिले हलुका चालमा पिटिनु; पुक्क पिटाइ खाइनु।
२.
(अकर्मक क्रिया) पुक्क मोटाउनु।

सम्बन्धित शब्दहरू