पुक्क्याउनु
Romanized: pukkyaaunu, pukkyaunu
पुक्क हान्नु; पुकपुक्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पुक्क हान्नु; पुकपुक्याउनु।
२.
पुकुपुकु खानुः खप्प्याउनु ।