पुङ न पुच्छर

Romanized: punga na puchchhara, punga na puchchhar, puna na puchchhara, puna na puchchhar

सिरानदेखि पुछारसम्म केही न केहीको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टु.

१.
सिरानदेखि पुछारसम्म केही न केहीको स्थिति।
२.
कुनै उक्ति वा कथनको निरर्थकता; फेदटुप्पो केही नहुनाको अवस्था।

सम्बन्धित शब्दहरू