पुङ्याउनु

Romanized: pungyaaunu, pungyaunu, punyaaunu, punyaunu

कन्डामा लात्तीले हिर्काउनु; पुङ्गी बजाउनु; पादुन्जेल भकुर्नु; गोद्नु; पिँधमा लात्तीले हिर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
कन्डामा लात्तीले हिर्काउनु; पुङ्गी बजाउनु; पादुन्जेल भकुर्नु; गोद्नु; पिँधमा लात्तीले हिर्काउनु।

सम्बन्धित शब्दहरू