पुच्छे
Romanized: puchchhe, puchche, pucchhe, pucche
पुच्छर भएको; पुच्छर हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पुच्छर ए]
१.
पुच्छर भएको; पुच्छर हुने।
२.
कुनै कागतको पुछारमा गरिने वा लगाइने (हस्ताक्षर वा छाप)।
३.
पुछारको; खुरे (पुच्छ्रे टिपोट : खुरे टिपोट)।
४.
(नाम)
गोठालो।
५.
अनुचर।