पुछाउनी
Romanized: puchhaauni, puchhauni, puchhaaunee, puchaauni
कसैको कुनै हानिनोक्सानी हुँदा आँसु पुछाउन वा सन्तुष्ट गराउनका निम्ति दिइने वस्तु; पुछौनी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको कुनै हानिनोक्सानी हुँदा आँसु पुछाउन वा सन्तुष्ट गराउनका निम्ति दिइने वस्तु; पुछौनी ।
२.
पुछ्ने वा मेट्ने