पुछार

Romanized: puchhaara, puchhaar, puchhara, puchhar

कुनै स्थान, वस्तु वा कुराकानी आदिको सबभन्दा पछिल्लो भाग; पछाडिको अंश; अन्तिम भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पुच्छर]

१.
कुनै स्थान, वस्तु वा कुराकानी आदिको सबभन्दा पछिल्लो भाग; पछाडिको अंश; अन्तिम भाग।
२.
अन्तिम स्थान; आखिरी ठाउँ।
३.
पहाड, वृक्ष आदिको फेदी।

सम्बन्धित शब्दहरू