पुछ्न्यौटो

Romanized: puchhnyauto, puchnyauto

पुछ्ने काममा प्रयोग गरिने कपडा आदिको साधन; पुछाउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुछनी+औटो]

1
पुछ्ने काममा प्रयोग गरिने कपडा आदिको साधन; पुछाउनी।

सम्बन्धित शब्दहरू