पुछ्नु

Romanized: puchhnu, puchnu

शारीरिक अङ्ग वा कुनै वस्तुमा लागेको मयल वा दाग हटाउनु; मेट्नु; सफा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत प्रोञ्छन]

३.
शारीरिक अङ्ग वा कुनै वस्तुमा लागेको मयल वा दाग हटाउनु; मेट्नु; सफा गर्नु।

सम्बन्धित शब्दहरू