पुछारी

Romanized: puchhaari, puchhari, puchhaaree, puchaari

कुरा सोधपुछ गर्ने काम; सोध्ने काम; प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पुछ्+आरी]

१.
कुरा सोधपुछ गर्ने काम; सोध्ने काम; प्रश्न।
२.
कुनै कुराका सम्बन्धमा चासो राख्ने काम; वास्ता; प्रयोजन; खोजी; पुछनी।

सम्बन्धित शब्दहरू