पुज्नु
Romanized: pujnu
देव-देवी, पितृ आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाउनु; श्रद्धा-भक्तिपूर्वक पूजा गर्नु; अर्चना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत पूजन]
१.
देव-देवी, पितृ आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाउनु; श्रद्धा-भक्तिपूर्वक पूजा गर्नु; अर्चना गर्नु।
२.
मान्य वा आदरणीय जनको मान गर्नु; सत्कार गर्नु; आदर गर्नु।