पुटुपुटु
Romanized: putuputu
मिठो बोलीमा केटाकेटीले नधकाईकन बोलेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पुट्+उ (द्वि.)]
१.
मिठो बोलीमा केटाकेटीले नधकाईकन बोलेर।
२.
पुटपुटती।