पुण्यसलिला
Romanized: punyasalilaa, punyasalil, punyashalilaa, punyashalila
पवित्र जल भएकी; जलमा स्नान गर्दा पुण्य प्राप्त हुने (नदी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पवित्र जल भएकी; जलमा स्नान गर्दा पुण्य प्राप्त हुने (नदी)।
२.
(नाम)
गङ्गा।