पुतली फूल
Romanized: putali phul, putali fula, putali ful, putalee phula
उड्ने पुतलीका पखेटा जस्तै छिरबिरे रङ्गका पात हुने फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उड्ने पुतलीका पखेटा जस्तै छिरबिरे रङ्गका पात हुने फूल।
२.
विभिन्न रङका फूल फुल्ने एक जातको फूल; बर्खेफूल।