पुतलीफूल

Romanized: putaliphul, putalifula, putaliful, putaleephula

उड्ने पुतलीका पखेटाजस्तै छिरबिरे रङ्गका पात हुने फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उड्ने पुतलीका पखेटाजस्तै छिरबिरे रङ्गका पात हुने फूल।
२.
विभिन्न रङका फूल फुल्ने एक जातको फूल; बर्खेफूल।

सम्बन्धित शब्दहरू