पुतलो बाद्दु
Romanized: putalo baaddu, putalo baddu, putalobaddu, putalobaaddu
कुनै कुरामा गुनासो गरेर लामो समयसम्म मनमा लिइरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कुनै कुरामा गुनासो गरेर लामो समयसम्म मनमा लिइरहनु।