पुतो
Romanized: puto
पुतो (puto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुतो(१)
(नाम [संस्कृत पुत्र])
1.
पुत्र; छोरो; पूत।
पुतो(२)
(नाम [संस्कृत पुत्रक])
1.
रोप्नका लागि तयार पारिएको धानको बिरुवा; बिउ; गावा।