जुतो
Romanized: juto
बाख्रा, भेडा आदिको गोलाकार विष्टा; बड्कुँलो; बड्कौँलो; बकौँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत च्युत]
१.
बाख्रा, भेडा आदिको गोलाकार विष्टा; बड्कुँलो; बड्कौँलो; बकौँलो।
२.
बड्कौँलाहरूको मल।