पुत्तिकागृह
Romanized: puttikaagriha, puttikaagrih, puttikagriha, puttikagrih
माहुरी पाल्ने घार आकारको खोर; माहुरीको घार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माहुरी पाल्ने घार आकारको खोर; माहुरीको घार।