पुत्रान्नाद

Romanized: putraannaada, putraannaad, putraannada, putrannaada

सन्तानको कमाइ वा आर्जनको भरमा निर्वाह गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सन्तानको कमाइ वा आर्जनको भरमा निर्वाह गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू