पुनः पुनः
Romanized: puna punah, punah puna, punah pun, puna puna
फेरि फेरि; बार बार; दोहोर्याइ तेहर्याइ; लगातार; पटक पटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
फेरि फेरि; बार बार; दोहोर्याइ तेहर्याइ; लगातार; पटक पटक।