पुक पुक
Romanized: puka puk, puka puka, pukapuka, pukapuk
कसैलाई मुड्की वा सानो डल्लाले हलुका किसिमले बार बार हान्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) पुक]
१.
कसैलाई मुड्की वा सानो डल्लाले हलुका किसिमले बार बार हान्ने गरी।
२.
त्यस्तो किसिमको हनाइ।