पुनर्नवीकृत
Romanized: punarnavikrita, punarnavikrit, punarnawikrita, punarnawikrit
पुनर्नवीकरण गरिएको; फेरि नयाँ पारिएको; नवीकरण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पुनर्नवीकरण गरिएको; फेरि नयाँ पारिएको; नवीकरण गरिएको।